काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारलाई दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।
न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले यस्ता आदेश दिएको हो ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार ७ : २६ बजे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया