२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

इलाम–२ पछिल्लो अपडेट

मतान्तर बढाउँदै सुहाङ, कटाए १० हजार मत



इलाम । इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनामा नेकपा एमाले उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।

पछिल्लो परिणामअनुसार सुहाङले १० हजार ४ सय १९ मतसहित अग्रता लिँदा कांग्रेसका डम्बरबहादुर खड्काले ७ हजार ६२ मतसहित पछ्याइरहेका छन् । सुहाङ र डम्बरबिच ३ हजार ३ हजार ३ सय ५७ मतान्तर रहेको छ ।

त्यसैगरी स्वतन्त्र डकेन्द्र सिंह लिम्बु ५ हजार ७ सय ५३ मतसहित तेस्रो स्थान र रास्वपाका मिलन लिम्बु १ हजार ४ सय ५१ मत सहित चौथो स्थानमा रहेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १० : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको