१० श्रावण २०८३, आइतबार । July 26, 2026

बझाङ उपनिर्वाचन अपडेट

२३ हजार ३ सय मत गनियो, कांग्रेस उम्मेदवार झिनो मतान्तर सहित अगाडी


१७ बैशाख २०८१, सोमबार  

9
Shares

बझाङ । बझाङ प्रदेशसभा १ मा कांग्रेसका उम्मेदवार अभिषेक बहादुर सिंहले २ सय ५९ मतले अग्रता बनाएका छन् ।

सार्वजनीक पछिल्लो मतपरिणम अनुसार कांग्रेस उम्मेदवार सिंहले ८ हजार ८ सय ७४ मत प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ८ हजार ६ सय १५ मत प्राप्त गरेका छन् । यस्तै माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार २ सय १५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ३ सय १० मत पाएका छन् ।

हालसम्म सो निर्वाचन क्षेत्रमा २३ हजार ३७३ मत गणना सकिएको छ । बझाङमा शनिबार भएको उपनिर्वाचनमा ३० हजार ३२८ मत खसेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ९ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर