२२ माघ २०८२, बुधबार । February 4, 2026

बझाङ मतपरिणामको ताजा अवस्था

५ हजार ३ सय मत गन्न बाँकी हुँदा कांग्रेस २ सय ७१ मतले अघि



बझाङ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणना अन्तिम अन्तिम चरणमा प्रवेश गरेको छ ।

अब ५ हजार २ सय ९५ मत गन्न बाँकी हुँदा त्यहाँ नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह २ सय ७१ मतको मतान्तर सहित अग्र स्थानमा रहेका छन् । हालसम्मको गणना अनुसार उनले ८ हजार ६ सय ६५ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ८ हजार ३ सय ९४ मतसहित उनलाई पछ्याईरहेको अवस्था छ ।

यता, तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले हालसम्म ३ हजार १ सय १३ मत प्राप्त गर्दा चौथौ स्थानमा रहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार २ सय ६६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ८ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल