१९ माघ २०८१, शनिबार । February 1, 2025

बझाङ उपनिर्वाचन अपडेट

पछि पर्‍यो एमाले, झिनो मतान्तर सहित कांग्रेस अगाडी



बझाङ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणनामा नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह झिनो मतसहित अगाडी बढेका छन् ।

हालसम्मको गणना अनुसार उनले ७ हजार ८ सय ४० मत प्राप्त गरेका छन् भने सुरुवाती अग्रता लिएका नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले ७ हजार ५ सय ५७ मतसहित उनलाई पछ्याईरहेको अवस्था छ ।

यता, तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले हालसम्म २ हजार ९ सय ३५ मत प्राप्त गर्दा चौथौ स्थानमा रहेका नेकपा एकीकृत समाजवादीका उम्मेदवार दिलबहादुर सिंहले २ हजार १ सय ५१ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ७ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बिदा भए नेपाली राष्ट्रिय क्रिकेट टोलिका मुख्य प्रशिक्षक मोन्टी देसाई

काठमाडौं । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मोन्टी

त्रिकोणात्मक टी-२०ः थाइल्याण्डसँग ४ विकेटले पराजित भयो नेपाल

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक टी-२० आई सिरिजको दोस्रो

त्रिदेशीय महिला टी-२० सिरिजः थाइल्याण्डविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय महिला टी-२० आई

अमेरिकामा फेरी अर्को विमान दुर्घटना, ६ जनाको मृत्यु

एजेन्सी । ६७ जनाको ज्यान जानेगरि भएको भयानक विमान दुर्घटनाको

नेपाल कबड्डी लिग पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले जित्यो

काठमाडौं । नेपाल कबड्डी लिगको पहिलो सिजनको उपाधि जनकपुर नाइट्सले