३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

बझाङ उपनिर्वाचन अपडेट

एमालेका भण्डारी २६ सय बढी मतले अगाडी, कांग्रेस दोस्रो


१६ बैशाख २०८१, आइतबार  

9
Shares

बझाङ । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको मतदानको मतगणनामा नेकपा एमालेका दमनबहादुर भण्डारी २ हजार ६ सय ३८ मतसहित अग्र स्थानमा रहेका छन् ।

उनलाई नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १ हजार ९ सय ६४ मतसहित पछ्याइरहेका छन् । पछिल्लो मतरिणाम अनुसार नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढा तेस्रो स्थानमा पुगेका छन् । उनले हालसम्म १ हजार ६ सय ८९ मत प्राप्त गरेका छन् भने चौथौ स्थानमा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंह रहेका छन् ।

उनले हालसम्म ९ सय ७४ मत प्राप्त गरेको अवस्था छ ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ८ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि