२० असार २०८३, शनिबार । July 5, 2026

इलाम–२ उपनिर्वाचन

कांग्रेस उम्मेदवार खड्का निरन्तर अग्र स्थानमा


१६ बैशाख २०८१, आइतबार  

6
Shares

इलाम । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्का निरन्तर अगाडी देखिएका छन् ।

फाकफोकथुम गाउँपालिका–१ , २ र ३ को ४ हजार १ सय ८१ मत गणना गर्दा कांग्रेस उम्मेदवार खड्काले १ हजार ६ सय ४३ मत प्राप्त गर्दै अग्र स्थानमा देखिएका छन् भने नेकपा एमालेका सुहाङ नेम्वाङले १ हजार ६ सय १ मत सहित उनलाई पछ्याइरहेका छन् । अहिले सम्मको प्रारम्भिक मतपरिणाम हेर्दा नेम्वाङ र खड्काबीच कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह लिम्बु ४ सय ३७ मतसहित तेस्रो स्थानमा रहेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बिु ३ सय ५ मतसहित चौथौ स्थानमा रहेका छन् । शनिबार भएको उपनिर्वाचनमा ६९ हजार दुई सय ८७ अर्थात् ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो ।

सो क्षेत्रमा एक लाख १५ हजार आठ सय ८९ मतदाता थिए । उपनिर्वाचनमा १२ राजनीतिक दलका र सात स्वतन्त्रसहित १९ जना चुनावी प्रतिष्पर्धामा थिए ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  ५ : १० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर