४ असार २०८३, बिहिबार । June 18, 2026

इलाम–२ मा ५५ प्रतिशत र बझाङमा ५१ प्रतिशत मत खस्यो


१५ बैशाख २०८१, शनिबार  

9
Shares

काठमाडौं । इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेश सभा १ मा भएको उपनिर्वाचनको समय सकिएको छ ।

शनिवार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानका क्रममा इलाम क्षेत्र नम्बर २ मा ५५ प्रतिशत र बझाङको प्रदेश सभा १ मा ५१ प्रतिशत हाराहारी मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा अनुसार इलाममका केहि सामान्य विवाद बाहेक अन्य सम्पूर्ण मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान भएको जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ५ : २१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा