९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको फैसला


१३ बैशाख २०८१, बिहिबार  

6
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अफताव आलमलाई जन्मकैदको फैसला भएको छ ।

रौतहटमा बम विष्फोटका घाइतेलाई ज्यूँदै इट्टभट्टामा जलाएको आरोप लागेका कांग्रेस नेता आलमलाई रौतहट जिल्ला अदालतले २० बर्ष कैदको फैसला सुनाएको हो । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले उनलाई विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गरेको हो ।

२०६४ सालको संविधानसभा निर्वाचनमा बम बनाउँदै गर्दा विष्फोट भएर घाइते भएकाहरूलाई इँटाभट्टामा जलाएको आरोपमा उनि दोषी ठहर भएका हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ७ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको