२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

पूर्वमन्त्री अफताव आलमलाई जन्मकैदको फैसला



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री अफताव आलमलाई जन्मकैदको फैसला भएको छ ।

रौतहटमा बम विष्फोटका घाइतेलाई ज्यूँदै इट्टभट्टामा जलाएको आरोप लागेका कांग्रेस नेता आलमलाई रौतहट जिल्ला अदालतले २० बर्ष कैदको फैसला सुनाएको हो । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले उनलाई विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धी कसुरमा दोषी ठहर गरेको हो ।

२०६४ सालको संविधानसभा निर्वाचनमा बम बनाउँदै गर्दा विष्फोट भएर घाइते भएकाहरूलाई इँटाभट्टामा जलाएको आरोपमा उनि दोषी ठहर भएका हुन् ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ७ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको