६ आश्विन २०८३, मंगलबार । September 23, 2026

राप्रपाको प्रदर्शनमा झडप, ज्ञानेन्द्र शाही सहितका नेताहरु पक्राउ


२७ चैत्र २०८०, मंगलबार  

6
Shares

काठमाडौं । विभिन्न ४० बुँदे माग राख्दै सडक अन्दोलनमा होमिएको राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन तनावपूर्ण बन्दै गएको छ ।

प्रदर्शनका क्रममा निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरी राप्रपा संसदीय दलका प्रमुख सचेतक समेत रहेका ज्ञानेन्द्र शाही सहितका नेताहरुलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न उक्साएर मुठभेड निम्त्याउने प्रयास गरेका कारण नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  २ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा