२८ श्रावण २०८३, बिहिबार । August 14, 2026

प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


२७ चैत्र २०८०, मंगलबार  

9
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोध पछि प्रतिनिधिसभा बैठक १५ मिनेट पछि बस्नेगरि स्थगित भएको छ ।

संसद बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले आ–आफ्नो ठाउँबाट उठेर विरोध जनाएका थिए ।

सहकारी ठगी प्रकरणमा नाम जोडिएका रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने अडान सहित कांग्रेसले संसद अवरोध गरेको हो ।

प्रकाशित मिति : २७ चैत्र २०८०, मंगलबार  १ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध