२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

रविमाथि बैवाहिक बलात्कारको आरोप



कञ्चनपुर । नेपाल आइडल सिजन–२ का विजेता तथा गायक रवि ओडमाथि बैबाहिक बलात्कारको आरोप लागेको छ ।

उनकै श्रीमतिले गएको चैत्र २० गते आफुमाथि वैबाहिक बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् ।

सोहि जाहेरिका आधारमा उनिमाथि प्रक्राउ पुर्जि समेत जारी गरिएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  १२ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको