५ चैत्र २०८२, बिहिबार । March 20, 2026

कर्णालीमा अझै जुटेन सहमति, छलफलबाट बाहिरिए एमाले नेताहरु


२० चैत्र २०८०, मंगलबार  

3
Shares

सुर्खेत । कर्णाली प्रदेशको नेतृत्वको बिषयमा सत्तारुढ नेकपा माओवादी केन्द्र र नेकपा एमाले नेताहरुबीच अझै पनि सहमति जुट्न सकेको छैन् ।

केन्द्रीय गठबन्धनको निर्णय अनुसार कर्णालीको नेतृत्व एमालेले पाउने सहमति भएपनि मुख्यमन्त्री राजकुमार शर्माले प्रचण्डको निर्देशनको अवज्ञा गरेपछि बिषय झनै जटिल बन्दै गएको छ । सहमति जुटाउनका लागि करिब ५ घण्टादेखि मुख्यमन्त्री राजकुमार शर्माको निवासमा छलफल जारी छ ।

छलफलकै बीचमा दिउँसो साढे १ बजे नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल र प्रदेश इन्चार्ज लेखराज भट्ट बैठकमा सहभागी भएका थिए । करिब २ घण्टाको छलफल पछि जारी बैठकबाट एमालेका नेताहरू बाहिरिएका हुन् ।

यद्यपी अझै पनि सहमति जुट्न भने सकेको छैन् ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ४ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा