३ कार्तिक २०८३, मंगलबार । October 20, 2026

टी–२० फ्रेन्डसिप कप

पहिलो खेलमा नेपाल ८ विकेटले विजयी


१८ चैत्र २०८०, आइतबार  

3
Shares

काठमाडौं । जारी त्रिकोणात्मक टी–२० क्रिकेट शृंखला खेल्न भारत पुगेको नेपाली टोलीले भारतको राज्यस्तरीय टोली गुजरातसँगको पहिलो खेलमा ८ विकेटको जित निकालेको छ ।

जितका लागि ९९ रनको लक्ष्य पाएको नेपालले १५ दशमलव २ ओभरमा २ विकेट गुमाएर पुरा गरेको थियो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको गुजरातले गुजरातले १८ दशमलव २ ओभरमा मात्र ९८ रन बनाउन सफल भएको थियो । नेपालका लागि गुलसन झा एक्लैले चार विकेट लिए ।

नेपालका लागि करण केसीले पनि तीन विकेट हात पारे । सोमपाल कामीले पनि एक विकेट लिए ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ५ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि