२८ चैत्र २०८१, शुक्रबार । April 12, 2025

मोडल सोफी धरेलको अभिनय रहेको “खुसी तिमिलाई” गीत सार्वजनीक



काठमाडौं । मोडल सोफी धरेल र प्रज्वलराज भट्टद्वारा अभिनित “खुसी तिमिलाई” बोलको गीत सार्वजनिक भएको छ ।

जुन गितमा गायक रञ्जन राई र गायिका अनु चौधरी स्वर दिएका छन् । उक्त गितको शब्द अनि संगित भने ज्ञानेन्द्र गिरिले तयार पारेका हुन् । प्रेम भाव झल्किने उक्त गितको निर्देशन केशवराज भट्टको रहेको थियो भने भिडियो छायाँकन प्रकाश खड्का र सम्पादन राकेश दाहालले गरेका थिए ।

उक्त गितको म्यूजिक भिडियो सुनिल दवाडी नामक यूट्यूब च्यानलबाट सार्वजनीक भएको छ ।

भिडियोः

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहिबार  १२ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गा प्रसाईं हत्कडीसहित चन्द्रगढी विमानस्थल हुँदै काठमाडौं

काठमाडौं । राजावादी आन्दोलनमा संलग्न रही चैत १५ गते काठमाडौंको

अल्फाबेट मन्टेश्वरीको प्रथम अभिभावक दिवस तथा ग्र्याजुएसन कार्यक्रम सम्पन्न

काठमाडौं । तारकेश्वर नगरपालिका–६ पैँयाटारमा रहेको अल्फाबेट मन्टेश्वरीले प्रथम अभिभावक

सुनको मूल्यले तोड्यो नयाँ रेकर्ड, प्रतितोला १ लाख ८५ हजार

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य ऐतिहासिक उचाइमा

सुनको मूल्यमा ऐतिहासिक उछाल, चाँदीले पनि तोड्यो पुरानो रेकर्ड

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउले नयाँ रेकर्ड बनाएको

नेपाल प्रहरीको नियन्त्रणमा दुर्गा प्रसाईं, भद्रपुरबाट काठमाडौं ल्याउने तयारी

काठमाडौँ । दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले झापाको भद्रपुर क्षेत्रबाट आधिकारिक