१२ असार २०८३, शुक्रबार । June 26, 2026

विनोद चौधरी अनुसन्धानको घेरामा ! सिआईबीले बयान लिने


४ चैत्र २०८०, आइतबार  

18
Shares

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको दस रोपनी जग्गा तत्काल सरकार मातहतमा ल्याउने प्रक्रिया थाल्न निर्देशन दिएका छन् ।

आइतबार मन्त्रालयमा प्रहरी प्रमुख बसन्त कुंवर लगाएतको टोलिसँग छलफल गर्दै उक्त निर्देशन दिएका छन् । त्यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले उद्योगपत तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी सँग बयान लिने भएको छ ।

साथै संलग्न सवैलाई अनुसन्धानको प्रक्रियामा ल्याउन तयारी गरिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार  १२ : १४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर