२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

राष्ट्रिय सभा अध्यक्षमा माओवादीका नारायण दाहाल निर्वाचित


२९ फाल्गुन २०८०, मंगलबार  

12
Shares

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् ।

कांग्रेसबाट उम्मेदवार बनेका यूवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् ।

राष्ट्रियसभा बैठकमा पेस भएका दुवै प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा दाहालको पक्षमा बढी मत देखिएकाले उनि राष्ट्रियसभाको अध्यक्ष पदमा निर्वाचित भएको घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  १ : ११ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध