१२ पुस २०८२, शनिबार । December 28, 2025

व्यवसायी अग्रवाल मृत्यु प्रकरण

अंशबण्डा विवादकै कारण गरे आत्महत्या



धनगढी । बुधबार दिउँसो घरको छतबाट हाम फालेर आत्महत्या गरेको धनगढीका व्यवसायी सन्तोष अग्रवालले पारिवारिक कारणले आत्महत्या गरेको पाइएको छ ।

व्यवासयी अग्रवालको बुधबार नवजीवन अस्पतालमा मृत्यु भएको थियो । छोरासँग अंशबण्डाको विषयमा विवाद भएपछि उनले आत्महत्या गरेको खुलेको छ । प्रहरीका अनुसार काठमाडौं बस्दै आएका जेठा छोरा बुधबार बिहान घर आएका थिए । कान्छा छोरा भने सन्तोषसँगै धनगढीमा बस्थे ।

प्रहरी स्रोतका अनुसार अग्रवाल बिहान आफ्नै पसल सन्दीप स्टोरमा काम गरिरहेका थिए । त्यहीँ पुगेर जेठा छोराले अंशबण्डाको विषयमा कुरा उठाएपछि विवाद भएको थियो । सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियोमा अग्रवाल घरको छतमा चढेका बेला स्थानीयले त्यसो नगर्न भनेको सुनिन्छ तर उनी कसैको कुरा परवाह नगरी हाम फालेको देखिएको छ ।

प्रहरीका अनुसार घटना भइसकेपछि परिवारका सदस्य र छिमेकीले उनलाई अस्पताल पु¥याएका थिए । तर, उनलाई बचाउन भने सकिएन ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ७ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist