४ असार २०८३, बिहिबार । June 18, 2026

मेनुका पौडेल इन्डियन आइडलको टप १० मा


८ माघ २०८०, सोमबार  

21
Shares

एजेन्सी । नेपाली चेली मेनुका पौडेलले भारतीय चर्चित रियालिटी शो इन्डियन आइडलको टप १० मा आफ्नो स्थान सुरक्षित गरेकी छन् ।

इन्डियन आइडलका प्रत्येक एपिसोडमा निर्णायक र अतिथिहरुको प्रशंसा कमाउँदै आएकी मेनुका आइतबार बेलुकाको एपिसोडबाट टपटेनमा प्रवेश गरेकी हुन् । पियुष, अञ्जना र मुस्कान बटम–थ्रीमा परेका थिए । त्यसमध्ये मुस्कान बाहिरिइन् ।

नेपाल आइडल र सारेगामापामा उत्कृष्ठ ११ बाट बाहिरिएकी मेनुकाले पछिल्लो समय इन्डियन आइडल बाट नेपाल, भारत लगायत विश्वभर रहेका दर्शकहरुको ध्यान तानेकी छन् ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ९ : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा