२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

चन्दागिरिमा कार दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु


२८ पुस २०८०, शनिबार  

6
Shares

काठमाडौं । चित्लाङ–चन्द्रागिरि सडक खण्ड अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ सेते पहरेमा कार दुर्घटना हुँदा ४ जनाकको मृत्यु भएको छ ।

चित्लाङ प्रहरीका अनुसार दुघर्टनामा परि ४ जनाको घटना स्थलमै मृत्यु भएको हो । अहिले थानकोट प्रहरी र चित्लाङ प्रहरी घटनास्थलमा पुगेको छ ।

प्रदेश नम्बर ३–०१–०२३ च ६९८५ नम्बरको कार दुर्घटना भएको हो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ३ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ