४ असार २०८३, बिहिबार । June 18, 2026

नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी सर्वसम्मत

महासचिव सहित अन्य पदाधिकारीको भने टुंगो लाग्न बाँकी


२७ पुस २०८०, शुक्रबार  

6
Shares

कैलाली । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशमलाल चौधरी सर्वसम्मत चयन भएका छन् ।

रेशम पत्नी रञ्जिता श्रेष्ठ पनी पार्टी अध्यक्षमा आंकाक्षी रहेको भएपनि निर्धारित समयमा रेशमको मात्रै उम्मेदवारी परेको थियो । चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य रहेका थिए । पार्टी संरक्षक समेत रहेको चौधरी २०७४ मा कैलाली १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

चौधरी सर्वसम्मत भएपनि घोषणा भने गरिएको छैन महासचिवसहित अन्य पदाधिकारीमा भने आकांक्षी बढी भएकाले उम्मेदवारको सम्भावना बढेर गएको छ ।

यसअघि नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष रेशम पत्नि रञ्जिता श्रेष्ठ रहेकी थिइन ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  २ : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा