४ असार २०८३, बिहिबार । June 18, 2026

जीबि राई नेतृत्वको सानो पाइला सहकारीमा महानगरले लगायो ताला

सयौँ बचतकर्ताहरु रकम फिर्ता पाउनुपर्ने भन्दै आन्दोलनमा


२७ पुस २०८०, शुक्रबार  

15
Shares

वीरगन्ज । वीरगन्ज महानगर पालिकाले सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा आज ताला लगाएको छ ।

महानगरपालिकाका सहकारी शाखा प्रमुख सुनिल कुमार कर्णले वडा न ६ का वडा अध्यक्ष ज प्रकाश शाह अग्रवाल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेवप्रसाद यादव, वडा प्रहरी कार्यालय बिर्ताका प्रतिनिधि प्रहरी सहायक निरीक्षक रामइश्वर महतोको रोहवरमा उक्त सहकारीको कार्यालयमा शिलबन्दी गरिएको हो ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको करोडौं रुपियाँ फिर्ता नगरिरहेकोले कार्बाहीको प्रकृया अगाडि बढाएको र सोही क्रममा आज शिलबन्दी गरिएको महानगरपालिकाले जनाएको छ ।

ग्यालेक्सी फेरके टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु राई (जीबि) समूहले सञ्चालन गरेको उक्त सहकारीले सयौँ बचतकर्ताको करोडौँ रकम अपचलन गरेको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ११ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा