२१ माघ २०८१, सोमबार । February 3, 2025

जीबि राई नेतृत्वको सानो पाइला सहकारीमा महानगरले लगायो ताला

सयौँ बचतकर्ताहरु रकम फिर्ता पाउनुपर्ने भन्दै आन्दोलनमा



वीरगन्ज । वीरगन्ज महानगर पालिकाले सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा आज ताला लगाएको छ ।

महानगरपालिकाका सहकारी शाखा प्रमुख सुनिल कुमार कर्णले वडा न ६ का वडा अध्यक्ष ज प्रकाश शाह अग्रवाल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेवप्रसाद यादव, वडा प्रहरी कार्यालय बिर्ताका प्रतिनिधि प्रहरी सहायक निरीक्षक रामइश्वर महतोको रोहवरमा उक्त सहकारीको कार्यालयमा शिलबन्दी गरिएको हो ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको करोडौं रुपियाँ फिर्ता नगरिरहेकोले कार्बाहीको प्रकृया अगाडि बढाएको र सोही क्रममा आज शिलबन्दी गरिएको महानगरपालिकाले जनाएको छ ।

ग्यालेक्सी फेरके टेलिभिजनका अध्यक्ष गितेन्द्रबाबु राई (जीबि) समूहले सञ्चालन गरेको उक्त सहकारीले सयौँ बचतकर्ताको करोडौँ रकम अपचलन गरेको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ११ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सुनको मूल्य दुई दिनदेखि स्थिर, चाँदीको मूल्य घट्यो

काठमाडौं । लगातार दुई दिनदेखि नेपाली बजारमा सुनको भाउ स्थिर

कस्तो छ माघ २१ गते सोमबारको मौसम ?

काठमाडौं । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव

आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँ मनाईँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, अन्य कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज मेरिकी डलर एकको

माघ २१ गते सोमबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २१ गते