१२ पुस २०८२, शनिबार । December 27, 2025

जाजरकोट भुकम्प अपडेट

जाजरकोट र रुकुममा गरि झन्डै ५० भन्दा बढीको मृत्यु



जाजरकोट । गएराति झन्डै १२ बजेको समयमा जाजरकोट केन्द्रविन्दु भएर गएको शक्तिशाली भुकम्पमा परि हालसम्म ५० भन्दा बढीको मृत्यु भएको छ ।

जाजरकोट र रुकुम पश्चिममा गरि भुकम्पमा मृत्यु हुनेको संख्या ५० भन्दा बढी पुष्टि भएको कर्णली प्रदेश प्रहरीले जनाएको छ । जसमा रुकुम पश्चिममा मात्रै २८ जना रहेको र जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंह सहित २० जनाको मृत्यु भएको छ । यद्यपी क्षतीको थप विवरण संकलन भइरहेकोले यो संख्या बढ्ने अनुमान गरिएको छ ।

साथै भुकम्पमा घाइतेको संख्या सय भन्दा माथि रहेको पनि प्रहरीले जनाएको छ । घाइतेहरुको यतिबेला जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्धारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ५ : ३३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist