२२ माघ २०८२, बुधबार । February 4, 2026

जजरकोट भुकम्प अपडेज

रुकुम र जजरकोटमा गरि ३६ जनाको मृत्यु, ५० भन्दा बढी घाइते



जाजरकोट । गएराति झन्डै १२ बजेको समयमा जाजरकोट केन्द्रविन्दु भएर गएको शक्तिशाली भुकम्पमा परि हालसम्म ३६ जनाको मृत्यु भएको छ ।

जाजरकोट र रुकुम पश्चिममा गरि भुकम्पमा मृत्यु हुनेको संख्या ३६ पुष्टि भएको कर्णली प्रदेश प्रहरीले जनाएको छ । यद्यपी क्षतीको थप विवरण संकलन भइरहेकोले यो संख्या बढ्ने अनुमान गरिएको छ । साथै भुकम्पमा घाइतेको संख्या ५० भन्दा माथि रहेको पनि प्रहरीले जनाएको छ ।

घाइतेहरुको यतिबेला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । भूकम्पले घरहरु भत्किएको थाहा हुनासाथ उद्धारका लागि कर्णाली प्रदेश प्रहरी कार्यालयबाट ४० र २० गरी ६० जनाको उद्धार टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ५ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल