१२ पुस २०८२, शनिबार । December 27, 2025

४८ एसपी र एक सय २० डीएसपीहरूको सरुवा, को कहाँ ? (सूचीसहित)



काठमाडौं । नेपाल प्रहरीका ४८ जना प्रहरी उपरीक्षक (एसपी) र १२० जना नायव प्रहरी उपरीक्षक (डीएसपी) हरूको सरुवा भएको छ ।

प्रहरी महानिरीक्षक बसन्त कुँवरले भदौ १५ गते सो सरुवा गराउने निर्णय गराएका हुन्। निर्णय अनुसार केही जिल्ला कार्यालयका प्रमुखसहित ठूलो संख्यामा एसपी र डीएसपीको सरुवा भएको हो । कास्कीका अजय केसीलाई नेपाल प्रहरी अंगरक्षक गणमा पठाइएको छ।

मधेश प्रदेश कार्यालय वीरगञ्जमा कार्यरत कुमुद ढुंगेललाई काठमाडौं प्रहरी परिसर ल्याइएको छ। यस्तै, दाङका प्रमुख वीरबहादु ओलीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखामा, रौतहटका एसपी वीरबहादुर बुढामगरलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय तालिम शाखा रानी पोखरीमा पठाइएको छ । यस्तो छ सरुवा हुने

एसपीहरूको सूचीः

प्रकाशित मिति : १६ भाद्र २०८०, शनिबार  १२ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist