१ कार्तिक २०८३, आइतबार । October 19, 2026

कोरियन ड्रिम अन्तर विद्यालय फुटसल टुनामेन्ट हुँदै


११ भदौ २०८०, सोमबार  

9
Shares

काठमाडौं । फेमेलीपीस एसोसियसनको आयोजना र त्रिमुर्ति एकेडेमीको संयोजकत्वमा कोरियन ड्रिमइन्टर स्कुल फुटसल टुनामेन्ट–२०८० हुने भएको छ ।

भाद्र १४ र १५ गते हुने टुनामेन्टमा २५ ओटाटीमको सहभागिता रहने छ । फेमेलीपीस एसोसियसनको मुख्य प्रायोजनमा हुनलागेको प्रतियोगिताको प्रथम हुने विद्यालयले पुरस्कार सोरुप ३० हजार नगद,ट्रफी र मेडल पाउने छन् । प्रतियोगितामा द्वितिय र त्रितिय हुनेले क्रमसः२० हजार नगद तथा मेडल र १० हजार नगद तथा मेडल पाउने आयोजकले जनाएको छ ।

साथै अन्य सहभागिहरुले सहभागिताको प्रशंसा पत्र पाउने छन् । कोरियन ड्रिमलाई विश्वव्यापीकरण गर्नको लागि सुरु गरिएको प्रतियोगिताले उत्तर र दक्षिण कोरियाको रि–यूनिफिकेशनको सन्देश नेपालबाट पनि प्रवाह गर्ने उद्देश्य रहेको त्रिमुर्ती एकेडेकीका प्रिन्सिपल डा. किशोर राजभण्डारीले बताए ।

उनले विश्व शान्तिका लागि यी दुई एकै नाम भएको देश पुनःएकीकरण हुनुले ठूलो भुमिका निर्वाह गर्ने बताए । खेलका माध्यमबाट विश्वमा भइरहको द्वन्द तथा टुक्रिएका देशलाई एकीकृत हुन सन्देश प्रवाह गरिने राजभण्डारीले जानकारी दिए ।

प्रकाशित मिति : ११ भदौ २०८०, सोमबार  ५ : ३२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि