२१ श्रावण २०८३, बिहिबार । August 6, 2026

सांसद सुनिल शर्मा पक्राउ


२५ श्रावण २०८०, बिहिबार  

3
Shares

काठमाडौं । सांसद सुनिल शर्मा पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले कीर्ते कागजातमा अनुसन्धानका लागि सांसद शर्मालाई बिहीबार दिउँसो उनकै निवास गोल्फुटारबाट पक्राउ गरेको हो । सांसद शर्मा पक्राउबारे नेपाल प्रहरीले संघीय संसद सचिवालयलाई आज नै जानकारी गराएको छ । कुनै सांसद फौजदारी अभियोगमा पक्राउ परेमा सभामुखलाई तत्कालै जानकारी दिनुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रहरीले शर्मासँगै अरु दुई जनालाई पनि पक्राउ गरेको छ । शर्मा सत्तारूढ नेपाली कांग्रेसका सांसद हुन् ।

प्रकाशित मिति : २५ श्रावण २०८०, बिहिबार  ६ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध