११ पुस २०८२, शुक्रबार । December 27, 2025

क्विन्टल सुन तस्करी प्रकरण

सीआईबीले थाल्यो अनुसन्धान



काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान थालेको छ ।

सीआईबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाको टोलीले क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान थालेको हो । त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन साउन २ गते राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो । सुन तस्करी प्रकरणको प्रारम्भीक अनुसन्धान राजश्व विभागले गरेकोमा गत आइतबार यसको जिम्मा नेपाल प्रहरीलाई दिइएको थियो ।

यस प्रकरणमा १८ जनालाई पक्राउ परेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ६ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist