२२ फाल्गुन २०८१, बिहिबार । March 6, 2025

एक्सनएड इन्टरनेशनल नेपालको रक्तदान कार्यक्रम सम्पन्न



काठमाडौं । सामाजिक न्यायमा क्रियाशील गैरसरकारी संस्था एक्सनएड इन्टरनेशनल नेपालको आयोजनामा आज रक्तदान कार्यक्रममा सम्पन्न भएको छ ।

हरेक वर्ष अगस्ट १२ को दिन मनाईने अन्तरािष्ट्रय युवा दिवशको सन्दर्भमा आयोजना भएको कार्यक्रममा एक्सनएड इन्टरनेशनल नेपालका कर्मचारी र युवाहरु गरी १८ जनाले रक्तदान गरेका थिए । हरेक क्षेत्र जस्तै युवाहरुको भूमिका जीवन बचाउनमा पनि अग्रणी भूमिका छ भन्ने सन्देश दिन नेपाल रेडक्रस सोसाईटिसँग सहकार्यमा कार्यक्रम आयोजना गरिएको एक्सनएडले जनाएको छ । कार्यक्रममा बोल्दै संस्कीकी कार्यकारी निर्देशक सुजिता माथेमाले रक्तदान भनेको जीवन बचाउने कुरा भएको बताउँदै यो कार्यक्रम सानो भएपनि जसलाई रगतको आवश्यकता हुन्छ उसको लागि यो एकदमै महत्वपूर्ण सहायता भएको उल्लेख गरे ।

यो वर्षा यामको समयमा नेपालमा बाढी, पहिरो जस्ता विपद्को पनि सामना गर्नुपर्ने अवस्था छ र यो समयमा हुन सक्ने रगतको आवश्यकतालाई मध्यनजर गर्दै यसमा युवाहरुको अग्रणी भूमिकालाई प्रवद्र्धन गर्न एक्सनएड नेपालले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ६ : ४२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लायन्स डिष्ट्रिक्ट ३२५ के को तेस्रो राष्ट्रिय महाधिवेशन शनिवार पोखरामा, भिडिजीमा सुधाको उम्मेदवारी

काठमाडौं । लायन्स अन्तर्रास्ट्रिय, डिष्ट्रिक्ट ३२५ के नेपालको तेस्रो राष्ट्रिय

लगातार उकालो लाग्दै सुनको भाउ, आज कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ

यस्तो छ आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका

आईसीसी च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकालाई हराउँदै न्युजिल्यान्ड फाइनलमा

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफीको दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउँदै

आजपनि घट्यो अमेरिकी डलरको भाउ, युरो र पाउण्ड स्टर्लिङ उकालो लाग्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय