६ आश्विन २०८३, मंगलबार । September 23, 2026

कोशी सरकारबारे सर्वोच्चको आदेश मान्न कांग्रेस तयार छः नेता सिंह


१३ श्रावण २०८०, शनिबार  

9
Shares

चितवन । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सर्बोच्च अदालतले कोशी प्रदेश सरकारको बिषयमा गरेको निर्णय नेपाली काँग्रेस मान्न तयार रहेको बताएका छन् ।

शनिवार भरतपुर बिमानस्थलमा सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै उनले काँग्रेस कानुनी राज्यको पक्षमा रहेका भन्दै काँगेसले अदालतको निर्णय मान्ने बताए । सर्वोचच अदालतले कोशी प्रदेश सरकारको बिषयमा गरेको निर्णय सहर्स स्विकार गर्दै सरकार गठनका लागि अन्य दलहरुसँग छलफल भईरहेको बताए ।

प्रदेश आँफै स्वायत्त भएकाले कोशीले आफ्नो निर्णय आँफैले गर्न सक्ने उनले बताए । उनले भने “कोशी प्रदेशमा प्रदेश सरकार गठनका बिषयमा त्यहीको संसदिय दलको नेताले निर्णय गर्नुहुने छ ।”

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ५ : ३५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा