२१ माघ २०८१, सोमबार । February 3, 2025

सीताको निधन

समाजवादी मोर्चाको बैठक स्थगित



काठमाडौं । समाजवादी मोर्चाको बैठक स्थगित भएको छ ।

बुधबारका लागि तय भएको बैठक स्थगित भएको एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए । प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालपत्नी सीता दाहालको निधनका कारण बैठक अनिश्चितकालसम्मका लागि स्थगित भएको उनले जानकारी दिए ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार  ११ : ४० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

आज वसन्त पञ्चमी, विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँ मनाईँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त

आजको विनिमयदरः अमेरिकी डलरको भाउ स्थिर, अन्य कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज मेरिकी डलर एकको

माघ २१ गते सोमबारको तपाईँको राशिफल

काठमाडौं । आज मिति २०८१ साल माघ महिनाको २१ गते

आज सुनको मूल्य स्थिर, चाँदीको मूल्य भने बढ्यो

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

त्रिकोणात्मक महिला टी–२० सिरिजः नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

काठमाडौं । त्रिवि मैदानमा जारी त्रिकोणात्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट