काठमाडौं। राष्ट्रिय सभाको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ ।
आज बिहान ११ बजेका लागि तय भएको बैठक भोलीसम्मका लागि सरेको हो । राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक अब २०८० साल असार २८ गते बिहिबार बिहान १० बजे बस्नेछ ।

प्रकाशित मिति : २७ असार २०८०, बुधबार ९ : ५१ बजे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया