१ आश्विन २०८३, बिहिबार । September 18, 2026

बिग मार्टमा स्मार्ट क्युआरमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट


१८ असार २०८०, सोमबार  

3
Shares

काठमाडौं । स्मार्ट क्युआर मार्फत बिगमार्टमा भुक्तानी गर्ने ग्राहकले १० प्रतिशत अधिकतम १५० रुपैयाँ छुट पाउने भएका छन् ।

बिग मार्टको १४ औैं वार्षिक उत्सवको अवसरमा स्मार्ट च्वाइस टेक्नोलोजीले बिगमार्टसँग सहकार्य गरी यस्तो अफर ल्याएको हो । यो छुट अफर अन्तर्गत ग्राहकले बिगमार्टबाट कुनै पनि सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा उक्त छुट पाउनेछन् । असार १६ गतेदेखि सुरु भएको यो अफर साउन १५ सम्म लागू हुने कम्पनीले जनाएको छ ।

यो अवधिभर पाँच सय रुपैयाँ छुट पाइनेछ । यस अफर अन्तर्गत बिगमार्टको सम्पूर्ण शाखामा स्मार्ट क्यूआर इन्ट्रिगेट भएका एनआईसी एसिया मो बैंक, आइएमई पे, ग्लोबल स्मार्ट प्लस, हिमालयन बैंक, एभरेस्ट बैंक, कामना सेवा विकास बैंक, नमस्ते पे, प्रभु पे, सजिलो पे, मोरु, आइ क्यास, पेवेल, एन क्याश साथै विभिन्न सहकारीका एप मार्फत भुक्तानी गर्न सकिन्छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १० : ३० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ