८ बैशाख २०८३, मंगलबार । April 22, 2026

अबरुद्ध मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा


१८ असार २०८०, सोमबार  

6
Shares

मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा

चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।

आज बिहान करिब २ बजेतिर तीन नम्बर पुल नजिक फेरि पहिरो खसेपछि सडक अबरुद्ध भएको थियो । पहिरो झरेकै स्थानमा ना ६ ख ७१० ट्रक पल्टिदा चालक घाइते भएका थिए भने यात्रुहरु अलपत्र परेका थिए ।

प्रहरीको अनुसार सामान्य घाइते भएका ट्रक चालकको मुग्लिनस्थित हाइवे हस्पिटलमा उपचार भइरहेको छ । पहिरो पन्छाएर र ट्रक उठाएपछि दुई तर्फी सडक खुलाउन सहज भएको हो । ट्रक उठाउन क्रेन बोलाइएको थियो ।

यसअघि शनिबार राति साढे ११ बजेदेखि बन्द भएको सडक आइतबार बेलुका ६ मात्रै खुलेको थियो ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ८ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित