काठमाडौं । आज एक अमेरिकी डलरको खरिददर १ सय ३० रुपैयाँ ९६ पैसा र विक्रिदर १ सय ३१ रुपैयाँ ५६ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ६३ पैसा र विक्रिदर १४३ रुपैयाँ २८ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ४६ पैसा र विक्रिदर ८७ रुपैयाँ ८६ रुपैयाँ रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया