२८ फाल्गुन २०८१, बुधबार । March 12, 2025

आइतबार सुन र चाँदीको मूल्य



काठमाडौं । आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय, चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो । आजका लागि छापावल सुनको मूल्य एक लाख ११ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख ९ हजार ६५० र चाँदीको मूल्य १३ सय ५० रुपैयाँ प्रतितोला कायम भएको छ ।

शुक्रबार प्रतितोला एक लाख ९ हजार ८ सय रुपैयाँमा छापावाल सुन, एक लाख ९ हजार ३ सय रुपैयाँमा तेजावी सुन र १३ सय ३५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रकाशित मिति : १० असार २०८०, आइतबार  ११ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ

आजको विनिमयदरः अमेरिकी डलर र पाउण्डको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज (बुधबारका) लागि अमेरिकी

आजको मौसमः पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक