२१ मंसिर २०८२, शनिबार । December 6, 2025

प्रतिवन्धित अन्लाइन बेटिङ एपको विज्ञापन गरेको आरोपमा बल्छी धुव्रे पक्राउ



अवैध रुपमा सञ्चालनमा आएको अनलाइन बेटिङ एप ‘वानएक्स बेट’मा सट्टेबाजी र त्यसको विज्ञापन गरेको आरोपमा चर्चित कालाकार मरिचमान श्रेष्ठ (बल्छी धुव्रे) सहित ८ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले कलाकार श्रेष्ठ सहित सहित आठ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । वानएक्स बेटमा सट्टेबाजी खेलाउने र यसको विज्ञापन गरेको आरोपमा पक्राउ परेका ८ जनामा सोधपुछ चलिरहेको प्रहरीले जनाएको छ ।

सोधपुछपछि मुद्दा चलाउनेबारे निर्णय लिइने प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८०, बिहिबार  १२ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको