५ असार २०८३, शुक्रबार । June 19, 2026

बुधबार देखि नेपाल भित्रियो मनसुन, देशभार पुग्न केही समय लागने


३१ जेष्ठ २०८०, बुधबार  

6
Shares

बुधबार देखि यस बर्षको मनसुन नेपाल भित्रिएको छ । मौसक पूर्वानुमान महाशाखाका अनुसार बुधबार देखि कोशी प्रदेश, पूर्वी मधेश प्रदेश,बागमती प्रदेशका अधिकांश भूभाग र गण्डकीका पूर्वी भूभागमा मनसुन पुगेको छ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। तर, यसपटक एक दिन ढिलो मनसुन भित्रिएको हो। मौसमविद् गोविन्द झाका अनुसार हाल पोखरासम्म मनसुनको प्रभाव छ, तर त्यसभन्दा पश्चिमका क्षेत्रमा पुग्न केही दिन लाग्नेछ। ‘पूर्वी र मध्यपहाडी क्षेत्रमा मनसुनी वर्षा सुरु भइसकेको छ।

तर, ठूलो वर्षा भने हुन सकेको छैन,’ उनले भने, ‘चक्रवात र न्यूनचापीय प्रणालीको असर कायमै रहेकाले तराईमा विस्तार हुन सकेको छैन।’

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  २ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा