६ आश्विन २०८३, मंगलबार । September 22, 2026

प्रतिनिधिसभा बैठक १ घण्टाका लागि स्थगित


२१ जेष्ठ २०८०, आइतबार  

3
Shares

काठमाडौं । प्रतिपक्षी दलहरुको विरोध र नारावाजीका कारण आजको प्रतिनिधिसभा बैठक १ घण्टका लागि स्थगित भएको छ ।

राष्ट्रपतिले संविधान विपरित नागरिकता विद्येयक प्रमाणिकरण गरेको विरोध गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी लगाएतका प्रतिपक्षी दलहरुले नारावाजी गरेका थिए ।

विपक्षी दलहरुले बैठक अगाडी बस्न नदिएपछि सभामृुख देवराज घिमिरेले १ घण्टका लागि बैठक स्थगित गरेका हुन् ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  १२ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा