३ चैत्र २०८१, सोमबार । March 17, 2025

नागरिकता विद्येयक प्रमाणिकरण गर्नु संसदको अपमान भएको एमालेको निष्कर्ष



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नु संविधान विपरित भएको बताएको छ ।

शुक्रबार बसेको पार्टी सचिवालय बैठकले मन्त्रिपरिषद्को सिफासिमा राष्ट्रपतिले विद्येयक प्रमाणिकरण गर्नु संविधानको उल्लंघन र संसदकै अपमान भएको निष्कर्ष निकालेको छ । एमालेले संसद छलेर निष्कृय भइसकेको विद्येयक प्रमाणिकरण गर्नु संविधान, कानुन र संसदीय मान्यता विपरीत भएको जनाएको छ ।

तत्कालीन राष्ट्रपतिले संवैधानिक समयसीमाभित्र प्रमाणीकरण नगरेपछि नागरिकता विधेयक निश्क्रिय भइसकेको भन्दै एमालेले नयाँ संसद आइसकेको अवस्थामा यसरी विधेयक प्रमाणीकरण गर्नु संसदको अपमान भएको जनाएको हो ।

प्रकाशित मिति : १९ जेष्ठ २०८०, शुक्रबार  ७ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

एसईईका विद्यार्थी, अभिभावक र विद्यालयका लागि प्रिन्सिपल डीके ढुङ्गानाका सुझाव

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८१ को माध्यामिक शिक्षा परीक्षा

आज सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ

इन्द्रसरोवरमा भारतीय नम्बर प्लेटको गाडी दुर्घटना, ४ जना घाइते

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्छामा भारतीय नम्बर प्लेटको फोर्स

अमेरिकी डलरको भाउ स्थिर, युरो र पाउण्ड स्टर्लिङ घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको

आजको मौसमः पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायमै

काठमाडौं । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायुको