७ आश्विन २०८३, बुधबार । September 23, 2026

ढाकाकुमारको पद गयो, विन्दवासिनी कंसाकारलाई शपथ लिने बाटो खुला


१० जेष्ठ २०८०, बुधबार  

6
Shares

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईँ संग २ करोड लेनदेनको अडियो सार्वजनीक भएपछि पार्टीले कारबाही गरेका रास्वपाका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठको पद गएको छ ।

सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै बुधबार उनि पदमुक्त भएका हुन् । ढाकाकुमारको पद गएसंगै रास्वपाको तर्फबाट समानुपातिक सांसद विन्दवासिनी कंसाकारलाई शपथ लिने बाटो खुलेको छ । यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले ढाकाकुमारको पद खारेजको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

उक्त आदेश संयुक्त इजलासले खारेज गरेको हो।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ८ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा