२१ मंसिर २०८२, शनिबार । December 6, 2025

भोटो जात्राको अवसरमा बिहिबार उपत्यकामा सार्वजनीक विदा



काठमाडौं । भोटो देखाउने जात्राको अवसरमा बिहिबार गृह मन्त्रालयले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

बुधबार एक विज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले भोटो देखाउने जात्राको अवसरमा बिहिबार काठमाडौं, ललितपुर र भक्तपुर गरी तीन जिल्लामा सार्वजनिक बिदा दिइएको जानकारी दिएका छन् । ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको जात्रा अन्तर्गत बिहीबार जाउलाखेलमा भोटो देखाउने जात्रा हुँदैछ ।

उक्त जात्राका क्रममा राष्ट्रप्रमुखले पनि जाउलाखेलमा उपस्थित भएर भोटो देखाउने प्रचलन रहेको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ४ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको