२१ मंसिर २०८२, शनिबार । December 6, 2025

नक्कली भुटानी शरणार्थी प्रकरण

प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझायो प्रतिवेदन



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला प्रहरी कार्यालय काठमाडौंले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

पक्राउ परेका १६ जना सहित ३२ जना विरुद्ध विभिन्न ६ वटा कसुरमा मुद्दा चलाउने राय सहित प्रहरीले सोमबार प्रतिवेदन बुझाएको हो । चैत १२ गतेदेखि चलिरहेको अनुसन्धानमा ५९ औँ दिनमा अनुसन्धान सकेर १ सय ५० पृष्ठलामो प्रतिवेदन सरकारी वकिलको कार्यालयमा प्रहरीले पेश गरेको हो ।

यसअघि हिजो (आइतबार) सरकारी वकिललाई बुझाउने भनिए पनि मिसिल तयार पार्न नभ्याएपछि प्रहरीले प्रतिवेदन आज बुझाएको हो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  १ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको