२ चैत्र २०८१, आइतबार । March 16, 2025

सडक खालि नगरि संसद भवन जाने तयारिमा राष्ट्रपति



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल नीति तथा कार्यक्रम प्रस्तुत गर्न नयाँ बानेश्वर स्थित संसद भवनमा जाँदा सामान्य तरिकाले जाने भएका छन् ।

राष्ट्रपति पौडेलले यस अघि नीति तथा कार्यक्रम प्रस्तुत गर्न जाँदा राष्ट्रपति भवन देखि नया बानेश्वर सम्मकै सडक खालि गर्ने परम्परा तोड्दै सडक खालि नगरि संसद भवन जाने तयारि भएकोa राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रिपति पौडेलका लागि संसद भवन भित्र मात्रै रिसल्ला सहितको कारकेडको व्यवस्था गर्ने तयारी छ ।

आर्थिक वर्ष २०८०–०८१ सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति पौडेल संसदमा जाँदैछन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  २ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल स्काउटमा सुधारको माग राख्दै अनशन, पदाधिकारीद्वारा दुर्व्यवहारको आरोप

काठमाडौं । नेपाल स्काउटमा सुधारको माग राख्दै सुरु गरिएको अनशन

रेकर्ड मूल्यबाट केही घट्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाली बजारमा सुनको

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति

घट्यो इन्धनको मूल्य, लिटरमा कति पुग्यो ?

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्राको किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको