९ बैशाख २०८३, बुधबार । April 23, 2026

किन हुन्छ बालबालिकामा फुड पोइजनिङ ?


२ जेष्ठ २०८०, मंगलबार  

6
Shares

एजेन्सी । अस्वस्थकर खानाले प्रायः बच्चालाई फुड पोइजनिङको समस्याले सताउने गर्छ ।

अधिकांश बच्चा बाहिरको खाना मन पराउँछन र धेरै जसो बाहिरको खाना नै खाने गर्छन् । जसले गर्दा फुड पोइजनिङको समस्या पनि उच्च हुन्छ । बिग्रिएको, बासी, ब्याक्टेरिया, भाइरस वा अन्य किटाणुहरूले दूषित बनाएको खाना खानु नै यसको कारण हो ।

किन हुन्छ बालबालिकामा फुड पोइजनिङ ?

रोग प्रतिरोधात्मक क्षमता कम हुनु

काँचो खानेकुराको सेवन

बाहिरको खाना र पानी पिउँदा

सरसफाइमा ध्यान नदिनु

बासी, सडे गलेका खानेकुराको सेवन

यस्तो छ घरेलु उपचार

फुड पोइजनिङ हुँदा बच्चालाई लगातार बान्ता हुने, पखाला लाग्ने र पेट दुख्ने हुन्छ । यसले उनीहरुलाई झन कमजोर र शिथिल बानाउँछ । यस्तो अवस्थामा उनीहरुलाई राहत दिन अदुवा लाभदायिक हुन सक्छ ।

अदुवामा पेट सफ गर्ने गुण हुन्छ । एक गिलास पानीमा अदुवाको टुक्रा हाल्नुहोस् र उक्त पानी केही मिनेट पकाउनुहोस् । उम्लिएको पानी मनतातो भएपछि बच्चालाई खान दिनुहोस् । यसले फुड पोइजनिङबाट राहत दिन्छ ।

यसबाहेक, लसुनमा पनि एन्टी–इन्फ्लेमेटरी, एन्टिभाइरल र एन्टि–ब्याक्टेरियल गुणहरू हुन्छन् । फुड पोइजनिङमा लसुनको एक पोटी चपाउन दिँदा पनि हुन्छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ९ : १७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाल–रुस सम्बन्धको ७० वर्ष: ऐतिहासिक मित्रतादेखि भविष्यको रणनीतिक सहकार्यतर्फ

काठमाडौं, काठमाडौंस्थित रसियन हाउसमा आयोजित उच्चस्तरीय छलफल कार्यक्रममार्फत नेपाल–रुस कूटनीतिक

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म