१३ फाल्गुन २०८२, बुधबार । February 26, 2026

सरकारी वकिलको कार्यालयमा पूर्वमन्त्री खाँणको वयान सुरु



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई वयानका लागि सरकारी वकिलको कार्यालय काठमाडौं लगिएको छ ।

प्रहरी हिरासतमा रहेका खाँणलाई सोमबार बिहान वयानका लागि सरकारी वकिलको कार्यालय लगिएको हो । आइतबार खाणसहित १२ आरोपितमाथि अदालतबाट चार दिनको म्याद थप गरेको प्रहरीले सोमबार खाणलाई बयानका लागि लगेको हो । सरकारी वकिलको कार्यालयले प्रहरीलाई चार दिनभित्र आरोपितहरुको अनुसन्धान प्रतिवेदन बुझाउन आइतबार निर्देशन दिएको थियो ।

यद्यपी यतिबेला पूर्वगृहमन्त्री खाँणको वयान चलिरहेको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  १२ : २६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा

टी–२० विश्वकपः वेस्ट इन्डिजविरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल

मुम्बई । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणको तेस्रो

प्रशान्त लोहनीको नेतृत्वमा देशभर युवा सामाजिक अभियान सफल

काठमाडौं । लियो क्लब अफ काठमाडौं बालाजु हाइट का अध्यक्ष

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ। आज विश्व रेडियो दिवस हो। रेडियो, सञ्चार विज्ञ तथा