११ असार २०८३, बिहिबार । June 26, 2026

पूर्वउपप्रधानमन्त्री रायमाझीलाई अदालत उपस्थित गराइँदै


१ जेष्ठ २०८०, सोमबार  

6
Shares

काठमाडौं । आइतबार सांझ पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई सोमबार अदालत उपस्थित गराइने भएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भए पछि फरार रहेका रायमाझी आइतबार बुढानीलकण्ठस्थित निवासवाट पक्राउ परेका थिए । उनै रायमाझीलाई सोमबार अदालतमा उपस्थित गराउन लागिएको हो ।

शनिबार साँझ पक्राउ पछि आइतबार नै मेडिकल जाँच गरी लैनचौरस्थित प्रहरी हिरासतमा रात कटाएका रायमाझीलाई म्याद थपका लागि आइतबार जिल्ला अदालत काठमाडौं, लैजान लागिएको हो ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ८ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर