१२ असार २०८३, शुक्रबार । June 26, 2026

पूर्वउपप्रधानमन्त्री रायमाझी काठमाडौं बाटै पक्राउ


३१ बैशाख २०८०, आइतबार  

69
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको फरार सुचिमा रहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।

उनलाई काठमाडौको बुढानीलकण्ठ बाट आइतबार साँझ पक्राउ गरिएको काठमाडौं प्रहरीले जनाएको छ । उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी हुँदा गृहजिल्ला अर्घाखाँचिमा एक कार्यक्रममा रहेका उनि बुटवलबाटै फरार भएका थिए ।

आफु निर्दोष भएको र प्रहरीलाई अनुसन्धानमा सघाउने बताएर बुटवल सम्म संघिय संसदका सभामुख देवराज घिमिरे संगै आएका उनि बिचबाटोबाटै फरार भएका थिए । यही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले रायमाझीका छोरा सन्दीपलाई भने २० वैशाखमा नै पक्राउ गरेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आइतबार  ९ : ०९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर